5. चित्रमा देखाइएको समलम्ब चतुर्भुज आकारको जग्गा विमलाको हो । उनीले आफ्ना गर्नका लागि 1.4m व्यास भएको एउटा वृत्ताकार इनार खनाइन् । The trapezium shaped land shown in the figure, belongs to Bimala. She made the workers dig a circular well with diameter 1.4 m to irrigate her land. (a) इनारको माथिल्लो भागको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस् । Write the formula to find the area of top of well. (b) विमलाले बनाएको इनारको माथिल्लो भागको क्षेत्रफल कति हुन्छ, पत्ता लगाउनुहोस् । What is the area of the top of well? Find it out. 70 m (c) इनार बाहेकको जग्गाको क्षेत्रफल कति हुन्छ ? (What is the area of land except the well ?) (d) विमलाले उक्त जग्गामा एक फन्को तारबार लगाउन चाहन्थिन् । उनीले तपाईंलाई 190m तारले पुग्छ कि पुग्दैन भने सोधिन् भने तपाईंले दिने उत्तर कारणसहित लेख्नुहोस् । TIRA Bimala wanted to fence the wire at once on that land. If she asks you whether 190 meter wire enough or not, write your answer with reasons.