३. आफ्नो बासस्थान रहेको पालिकामा मनाइने मुख्य चाडपर्व, जात्रा, मेला, उत्सव आदि वारे अध्ययन एवम् सोधखोज गर्नुहोस् । त्यस्ता क्रियाकलापमा सामाजिक अन्तर्निर्भरता कसरी रहेको हुन्छ भन्ने तथ्य पनि विश्लेषण गरी प्रस्तुति तयार पार्नुहोस् ।​