jeshika33
contestada

(इ) सेकेन्ड
(ई) जुल
करक छुट्याऊ:
क) आधारभूत एकाइ र तत्जन्य एकाइ
ख) पिण्ड र तौल
छोटो उत्तर लेख
क) भौतिक परिमाण भनेको के हो ?
ख) पिण्ड केलाई भनिन्छ ?
ग) एक किलोग्राम भन्नाले कति परिमाणलाई जनाउँछ ?
३) वेगको एकाइ के हो ?
मल दिइएको परिमाणलाई तोकिएको एकाइमा बदल
(क) 4.5 घण्टालाई सेकेन्डमा
(ख) 2.5 किलोग्रामलाई ग्राममा
(ग) 1 दिनलाई सेकेन्डमा
मनिताको पिण्ड 40 kg छ भने उनको तौल कति ।
हिसाब गर । (392N)​