1. सबै प्रश्नहरू अनिवार्य छन् । (All the questions are compulsory.) यदि सर्वव्यापक समूह U = {1 देखि 15 सम्मका पूर्ण सङ्ख्याहरू) का उपसमूहहरू A = (2 का अपवर्त्यहरू), B = (12 का गुणन खण्डहरू) र C = (जोर सङ्ख्याहरू छन् भने If the sub-sets of the universal set U = (Whole numbers from 1 to 15) are {Even A = {Multiples of 2), B = {Factors of 12} and C = numbers) (a) समूहहरू A, B रC लाई सूचीकरण विधिबाट लेख्नुहोस् । Writes the sets A, B and C by listing method. [1] [ Ans: A = {2, 4, 6, 8, 10, 12, 14}, B = {1, 2, 3, 4, 6, 12), C = (2, 4, 6, 8, 10, 12, 14}] (b) माथिको जानकारीलाई भेनचित्रमा देखाउनुहोस् । Show the above information in venn-daigram. (c) प्रमाणित गर्नुहोस् (Prove that): [1] [3] n (AUBUC) = n(U) - n(AUBUC). (d) A-Bर B-A कस्ता समूहहरू हुन् ? What type of sets are A - Band B - A? [1] [Ans: Disjoint sets] mara d​